नारी

सहन सक्ने शक्ती हुन्छ र देबी को नाम शक्ती नै छ  श्रीमान ले कुट्दा सहन्छिन  सासु ससुरा को बचन सहन्छिन आफु जस्तै नारी नन्द आमाजु को हेपाइ सहन्छिन  अनी आफै मुस्कुराउदै सारा दुनिया को नजर मा धुलो हाल्छिन  नारी हो र त सहन्छिन उसलाई उसको भन्दा उसको सन्तान को चिन्ता छ  उसलाई...

दिब्यम

तिम्रो आगमन हुँदा भुइ मा खुट्टा कसको थियो र  तिमी आएउ सबै को मुहार मा खुशी पनि यतिकै आयो  जती कष्ट भोगे पनि तिम्री ममी ले सबै भुलिन  तिम्रो पहिलो मुस्कान ले भयो उसको मुहार मलिन  खुशी को आशु आखा भरी तिम्रो परिवार को थियो  तिमी लाई हात मा बोक्दा गह मेरो भरेको थियो  जन्म...

न भुल्न सकियो न भुल्न चाहान्छ मन तर पनि हासी हासी बाच्न पर्छ जिबन  

लकडाउन २०२० आत्मदाह बयलपाटा

जल्न त उसलाई डर लागयो होला धेरै नैतर जुन पिडा ले उसको मन जल्यो सायदत्यो जलाई भन्दा आगो सहज उसलाई भएछकोरोना र लकडाउन ले उसको जागिर पनि गएछपरिवार को जिम्मेवारी उसलाई भयो होला सार्होलाउन लाई जे भएनी खान लाई नै भो होला गार्होआज खुल्ला भोली खाउला भन्दा भन्दै महिना गयोधाइ...

जिन्दगी

जिन्दगी मा केहि नसके पनि मरेर गए पछी याद गर्ने एउटा कुरा भए पनि कमाउन मन छ मलाई मेरो नाम सँग मेरो काम को याद होस...

याद

“भुल्न कहाँ सक्छु तिमीलाई हरेक बोली मा तिमी झल्किन्छौ  अब सम्झिन्न भन्दा भन्दै सबै चिज हरु मा तिमी...
0Shares