कामकाजी महिला 

थकाइ के हो थाहा हुन्न थाके भन्न पाउन्न पनिघर को चुल्हा चौका सकी हतार हुन्छ काम मा जान अनिबाल बच्चा को स्कुल होमवर्क गर्‍यो गरेन हेर्न भ्याउछौड्रेस कता छ जुत्ता कहाँ मोजा अनि स्कुल ब्यागउस्तै नै छ श्रीमान को पनि सबै ठीक्क पार्नै पर्‍योहतार हतार दुइ गास च्पायो कमाइ गर्न...

शुभ कामना प्रिय स्वेता

तिम्रो दुख मा सबै दुखी थिए तर कस्तो अचम्म खुशी मा खुशी हुन सकेनन् तिमी रुदा भिजेको त्यो परेली हरु खुशी को आसुमा किन रमाउन सकेनन  अनौठो यो रीत यहाँ दुख पिडा हुँदा दिएको माया आज खुशी हुँदा अचानक घटेछ  बिस्तारी खाटा बसेको त्यो घाउ लाई मलम लाउने भन्दा बढी कोतार्दिने हात...

म बुहारी

कहिले काही त हे आमा मलाई बुहारी हैन छोरो को जिबन साथी हो सम्झिदिनुसअनी बैनी मलाई भाउजु भन्दा पनि दाइ को प्रिय मान्छे सम्झिदिनुसअनी दिदी मलाई भाइ बुहारी हैन भाइ को जिन्दगी नै हो सोची दिनुसबस यती हो बस यती सोचाइ ले सम्बन्ध लाई कहाँ पुर्याउछ होलायती सोचेर गरिने ब्यबहार...

धन्यबाद अग्रपन्थी योद्दाहरुलाई

गाली गर्दा सुनिरहन्छौ कराउदा सहिरहन्छौघर नगएर पनि तिमी हाम्रो सेवा गरिरहन्छौकती मन लाग्छ होला परिवार सँग घर बस्न अनिरमाइ रमाइ परिकार खादै सुरक्षित भित्र बस्न पनिगर्मी उस्तै प्रचण्ड छ कपडा उस्तै लाउन पर्नेमास्क र भाइजर नलाउदा सर्ला भनि डराउन पर्नेतै पनि तिमी हाम्रो...

भूत

आजकल मलाई भूत देखी डर लाग्छहोइन मरेर बनेको भूत होइन जिउदो भूत देखी डर लाग्छछोरी हो म तर छोरी बेकार भएछु भन्ने सोच देखी डर लाग्छनिर्मला जस्तो मायालु नानी अनि ११ बर्ष कि अस्ती को नानी लाई लुछ्ने त्यो  जिउदो भूत देखी डर लाग्छफेरी पनि ११ महिना को कलीलो छोरी बलात्कृत भएकी...

भूकम्प २०७२

आएको थियो सन्सार लाई तहस नहस पार्ने गरि किन आएउ मेरो सामु बिनाशकारी सत्य सरि हास्ने खेल्ने उमेर मा दाइत्व पनि बोकेकै थिए त्रुटी कहाँ भएछ कुन्नी सहन पनि सहेकै थिए सानो छ बाबु आच आउने कुरा धेरै नै बड्न थालेको छ अब त लाग्छ जिन्दगी मा मेरो साचै नै बिख हालेको छ चित्त बुझाइ...
0Shares