लकडाउन २०२० आत्मदाह बयलपाटा

जल्न त उसलाई डर लागयो होला धेरै नैतर जुन पिडा ले उसको मन जल्यो सायदत्यो जलाई भन्दा आगो सहज उसलाई भएछकोरोना र लकडाउन ले उसको जागिर पनि गएछपरिवार को जिम्मेवारी उसलाई भयो होला सार्होलाउन लाई जे भएनी खान लाई नै भो होला गार्होआज खुल्ला भोली खाउला भन्दा भन्दै महिना गयोधाइ...

जिन्दगी

जिन्दगी मा केहि नसके पनि मरेर गए पछी याद गर्ने एउटा कुरा भए पनि कमाउन मन छ मलाई मेरो नाम सँग मेरो काम को याद होस...
0Shares