कोरोना को कहर सङ्गै धेरै रहर डुबेको छ आज 

खुशियाली मनाउने दिन सबै थुनिइ बसेको छ आज 

आउ एकजुट भइ बसौ घर मा अनि घर मा नै रमाउ

सधै सबै बाची राखु कोरोना लाई मिली हराउ 

नया बर्ष को खुशियाली सबै साथ बाड्न नपाए पनि 

आउ एउटा दियो बाली सबै मिली प्राथना गरौ 

२०७७ साल मा सुख, शान्ती र स्वास्थ्य को कामना गरौ 

0Shares
0Shares