न बोलाउदा आउछ न त कराउदा न रोएर नै जान्छ 

न धनी भनेर ढिला आउछ न गरीब भनेर चाडो लान्छ 

आउछ त यसरी आउछ सबै तहस नहस बनाएर लान्छ 

कसैलाई यसले यत्तिकै लान्छ त कसै लाई कारण देखाएर 

चाहे जे होस यहाँ बस्ने लाई सधै दुखी बनाउछ याद बनाएर 

मृत्यु देखी डराउछ सबै सधै तर पनि भुलिन्छ कि यही हो सत्य 

सुर्य चन्द्र हावा पानी जन्म अनि मृत्यु यही साचो यही सत्य यही खुशी यही दुख

0Shares
0Shares