तिम्रो आगमन हुँदा भुइ मा खुट्टा कसको थियो र 

तिमी आएउ सबै को मुहार मा खुशी पनि यतिकै आयो 

जती कष्ट भोगे पनि तिम्री ममी ले सबै भुलिन 

तिम्रो पहिलो मुस्कान ले भयो उसको मुहार मलिन 

खुशी को आशु आखा भरी तिम्रो परिवार को थियो 

तिमी लाई हात मा बोक्दा गह मेरो भरेको थियो 

जन्म दिन को धेरै धेरै शुभ कामना तिमी लाई डिब्बा 

सधै भरी सबै लाई धेरै धेरै खुशी अनि सुख तिमी लाई  

0Shares
0Shares