कामकाजी महिला 

थकाइ के हो थाहा हुन्न थाके भन्न पाउन्न पनिघर को चुल्हा चौका सकी हतार हुन्छ काम मा जान अनिबाल बच्चा को स्कुल होमवर्क गर्‍यो गरेन हेर्न भ्याउछौड्रेस कता छ जुत्ता कहाँ मोजा अनि स्कुल ब्यागउस्तै नै छ श्रीमान को पनि सबै ठीक्क पार्नै पर्‍योहतार हतार दुइ गास च्पायो कमाइ गर्न...
0Shares