तिम्रो दुख मा सबै दुखी थिए तर कस्तो अचम्म खुशी मा खुशी हुन सकेनन् तिमी रुदा भिजेको त्यो परेली हरु खुशी को आसुमा किन रमाउन सकेनन अनौठो यो रीत यहाँ दुख पिडा हुँदा दिएको माया आज खुशी हुँदा अचानक घटेछ बिस्तारी खाटा बसेको त्यो घाउ लाई मलम लाउने भन्दा बढी कोतार्दिने हात...
Recent Comments