by Namita Shrestha | Sep 10, 2020 | Poems
कहिले काही त हे आमा मलाई बुहारी हैन छोरो को जिबन साथी हो सम्झिदिनुसअनी बैनी मलाई भाउजु भन्दा पनि दाइ को प्रिय मान्छे सम्झिदिनुसअनी दिदी मलाई भाइ बुहारी हैन भाइ को जिन्दगी नै हो सोची दिनुसबस यती हो बस यती सोचाइ ले सम्बन्ध लाई कहाँ पुर्याउछ होलायती सोचेर गरिने ब्यबहार...
by Namita Shrestha | Sep 2, 2020 | Poems
गाली गर्दा सुनिरहन्छौ कराउदा सहिरहन्छौघर नगएर पनि तिमी हाम्रो सेवा गरिरहन्छौकती मन लाग्छ होला परिवार सँग घर बस्न अनिरमाइ रमाइ परिकार खादै सुरक्षित भित्र बस्न पनिगर्मी उस्तै प्रचण्ड छ कपडा उस्तै लाउन पर्नेमास्क र भाइजर नलाउदा सर्ला भनि डराउन पर्नेतै पनि तिमी हाम्रो...
Recent Comments