भूत

आजकल मलाई भूत देखी डर लाग्छहोइन मरेर बनेको भूत होइन जिउदो भूत देखी डर लाग्छछोरी हो म तर छोरी बेकार भएछु भन्ने सोच देखी डर लाग्छनिर्मला जस्तो मायालु नानी अनि ११ बर्ष कि अस्ती को नानी लाई लुछ्ने त्यो  जिउदो भूत देखी डर लाग्छफेरी पनि ११ महिना को कलीलो छोरी बलात्कृत भएकी...
0Shares