by Namita Shrestha | Jul 22, 2020 | Poems
आएको थियो सन्सार लाई तहस नहस पार्ने गरि किन आएउ मेरो सामु बिनाशकारी सत्य सरि हास्ने खेल्ने उमेर मा दाइत्व पनि बोकेकै थिए त्रुटी कहाँ भएछ कुन्नी सहन पनि सहेकै थिए सानो छ बाबु आच आउने कुरा धेरै नै बड्न थालेको छ अब त लाग्छ जिन्दगी मा मेरो साचै नै बिख हालेको छ चित्त बुझाइ...
by Namita Shrestha | Jul 22, 2020 | Poems
कोरोना को कहर सङ्गै धेरै रहर डुबेको छ आज खुशियाली मनाउने दिन सबै थुनिइ बसेको छ आज आउ एकजुट भइ बसौ घर मा अनि घर मा नै रमाउ सधै सबै बाची राखु कोरोना लाई मिली हराउ नया बर्ष को खुशियाली सबै साथ बाड्न नपाए पनि आउ एउटा दियो बाली सबै मिली प्राथना गरौ २०७७ साल मा सुख,...
by Namita Shrestha | Jul 22, 2020 | Poems
जे हुन्छ राम्रो को लागी हुन्छ भन्छन तर सधै राम्रो आफ्नो लागी होस जरुरी छैन यहाँ कोरोना क्रहर ले मानिस लाई नराम्रो गर्यो तर आज जब कौसी मा गए बाटो को हरेक बोट बिरुवा ले सास फेरेको भेटे हामी गुम्सिएर बसेको समय मौसम आफु सफा भई हासी राखेको देखे फुल हरु एक अर्का मा...
by Namita Shrestha | Jul 22, 2020 | Poems
बिहानै उठेर पोशाक लाउदै गर्दा मेरी सानी छोरी हात समाउदै थिइ बाबा बाहिर जान हुन्न रे कोरोना आएको छ मैले सुनेको भन्दै थिइ आखा भरी आसु आयो छोरी को कुरा सुनेर अनि जब ऐना हेरे मेरो पोशाक ले जिम्मेवारी बोकेको थियो मैले मेरो देश देखे छ परिवार मेरो पनि छ प्रिय मेरो पनि डर...
Recent Comments