by Namita Shrestha | Jun 11, 2020 | Poems
न भुल्न सकियो न भुल्न चाहान्छ मन तर पनि हासी हासी बाच्न पर्छ जिबन
by Namita | Jun 11, 2020 | Poems
जल्न त उसलाई डर लागयो होला धेरै नैतर जुन पिडा ले उसको मन जल्यो सायदत्यो जलाई भन्दा आगो सहज उसलाई भएछकोरोना र लकडाउन ले उसको जागिर पनि गएछपरिवार को जिम्मेवारी उसलाई भयो होला सार्होलाउन लाई जे भएनी खान लाई नै भो होला गार्होआज खुल्ला भोली खाउला भन्दा भन्दै महिना गयोधाइ...
by Namita | Jun 5, 2020 | Poems
जिन्दगी मा केहि नसके पनि मरेर गए पछी याद गर्ने एउटा कुरा भए पनि कमाउन मन छ मलाई मेरो नाम सँग मेरो काम को याद होस...
by Namita Shrestha | Jun 5, 2020 | Poems
“भुल्न कहाँ सक्छु तिमीलाई हरेक बोली मा तिमी झल्किन्छौ अब सम्झिन्न भन्दा भन्दै सबै चिज हरु मा तिमी...
Recent Comments