by Namita Shrestha | Jun 19, 2020 | Poems
सम्झन मन लाग्दैन यो दिन तर भुलेको कुनै दिन नै भएन तिमी म भित्र थिएउ तर तिमी म सँग भएनउ सायद मेरो काख मा तिमी हुन्थेउ होला तिमी रुदा म सायद खुशी हुन्थे होला न तिमी छौ मेरो काख मा न खुशी छ साथ मा रित्तो त छैन म र पनि तिम्रो कमी छ श्वास लिन भुल्छ कसले र एउटा आमा ले...
by Namita | Jun 18, 2020 | Quotations
Write quotation only here
by Namita Shrestha | Jun 16, 2020 | Poems
न बोलाउदा आउछ न त कराउदा न रोएर नै जान्छ न धनी भनेर ढिला आउछ न गरीब भनेर चाडो लान्छ आउछ त यसरी आउछ सबै तहस नहस बनाएर लान्छ कसैलाई यसले यत्तिकै लान्छ त कसै लाई कारण देखाएर चाहे जे होस यहाँ बस्ने लाई सधै दुखी बनाउछ याद बनाएर मृत्यु देखी डराउछ सबै सधै तर पनि भुलिन्छ...
by Namita Shrestha | Jun 16, 2020 | Poems
सहन सक्ने शक्ती हुन्छ र देबी को नाम शक्ती नै छ श्रीमान ले कुट्दा सहन्छिन सासु ससुरा को बचन सहन्छिन आफु जस्तै नारी नन्द आमाजु को हेपाइ सहन्छिन अनी आफै मुस्कुराउदै सारा दुनिया को नजर मा धुलो हाल्छिन नारी हो र त सहन्छिन उसलाई उसको भन्दा उसको सन्तान को चिन्ता छ उसलाई...
by Namita Shrestha | Jun 11, 2020 | Poems
तिम्रो आगमन हुँदा भुइ मा खुट्टा कसको थियो र तिमी आएउ सबै को मुहार मा खुशी पनि यतिकै आयो जती कष्ट भोगे पनि तिम्री ममी ले सबै भुलिन तिम्रो पहिलो मुस्कान ले भयो उसको मुहार मलिन खुशी को आशु आखा भरी तिम्रो परिवार को थियो तिमी लाई हात मा बोक्दा गह मेरो भरेको थियो जन्म...
Recent Comments